Top 20 samacharlibrary.com competitors & alternatives
[| समाचारको खुला लाइब्रेरी समाचारको खुला लाइब्रेरी]
samacharlibrary.com competitors and alternatives
Top 20 samacharlibrary.com competitors and alternatives are ranked by similar search terms, traffic and worth.
samacharlibrary.com's top 5 competitors are: gorkhalikhabar.com with 430 daily traffic and 1,700 estimated worth, samacharpostdainik.com with 300 daily traffic and 900 estimated worth, sidhakura.net with 200 daily traffic and 800 estimated worth, wowsansar.com with 0 daily traffic and 600 estimated worth, onlinenepalaja.com with 0 daily traffic and 200 estimated worth.
gnewsnepal.com
gnewsnepal.com - gnewsnepal
सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् ।नङ छालाको एक महत्त्वपूर्ण भाग हो । मृत कोशिकाहरूबाट नङ बन्छ । नयाँ कोशिका बनेपछि मृत कोशिका हट्दै जान्छ र नङ बढ्छ ।
नङमा कुनै विकार वा आकारमा कुनै असामान्यता देखियो भने स्वास्थ्यका विषयमा सचेत भइहाल्नुपर्छ । नङमा आएको परिवर्तनले रोगको संकेत दिन्छ ।नङवरिपरिको छाला रातो भएमा संक्र मण त्यसको कारण हुन सक्छ ।नङ फाटेको छ भने एग्जिमा, फोक्सोको क्यान्सर, मुटुरोग वा थाइरोइडको संकेत हो ।
नङको फेदमा अर्धचन्द्र हुन्छ । यो अर्धचन्द्र एकदमै ठूलो देखियो भने शरीरमा रगतको कमी भएको संकेत हो । यसले आइरनको कमीका साथसाथै थाइरोइड र भिटामिन बी–१२ को कमीको पनि संकेत दिन्छ ।
नङ अत्यधिक सेतो भएमा रगतको कमी, पहेंलो भएमा फंगल संक्र मण र जन्डिस, कालो रेखा वा दाग भएमा मेलेनोमा अनि हलुका नीलो भएमा फोक्सोको सम स्याको संकेत हो ।नङमा सेता डोराहरू बने भने मिर्गौलाको समस्या र पौष्टिकताको कमी बुझ्नुपर्छ ।
नङलाई स्वस्थ राख्न यी उपाय अपनाउनुस् :दाल र तरकारीमा भएको भिटामिन बी–७ ले नङको कमजोरी भगाउँछ ।नङ नियमित सफा गर्नुस् र जैतूनको तेलले हल्का मसाज गर्नुस् ।दुग्धजन्य पदार्थमा प्रचूर मात्रामा पोटेसियम, फस्फोरस र भिटामिन ए हुन्छ । यो खाएर नङको स्वास्थ्य बढाउँछन् ।मनतातो पानीमा कागती र ग्लिसरिन हाल्नुस् अनि त्यसमा हात डुबाउनुस् ।समयसमयमा म्यानिक्योर, ट्रिमिङ र शेपिङ गर्नुस् ।
Daily Traffic: 250
Website Worth: $ 100
kavrepati.com
Kavrepati – Kavrepati – Updated News & Latest News
Kavrepati - www.kavrepati.com - a renowned news portal from Kavre Nepal
Daily Traffic: 0
Website Worth: $ 0
online48post.com
Online48Post - Your Source for Latest News and Updates
Explore the latest news, articles, and updates on online48post.com. Stay informed with our up-to-date content on entertainment, technology, and more.
Daily Traffic: 0
Website Worth: $ 0
Share on Social Media
Similar sites like samacharlibrary.com