dccsurkhet.gov.np
जिल्ला समन्वय समिति सुर्खेतसुर्खेत जिल्लाको संक्षिप्त परिचय कर्णाली प्रदेशको सदरमुकामको रुपमा रहेको सुर्खेत जिल्ला नेपालका ७७ जिल्ला मध्यको एक भित्रि मधेशको जिल्ला हो । यो जिल्ला समुद्री सतहबाट १९८ मिटरदेखि २,३६७ मिटरसम्मको उचाईमा रहेको छ । नेपाल र साविक मध्यपश्चिमान्चल विकास क्षेत्रको क्रमश: १.७ र ५.८ प्रतिशत भू-भाग ओगटेको सुर्खेतमा पहाड र तराईको मिश्रित खालको धरातिलय बनोट र हावापानी देख्न सकिन्छ । यो जिल्लाको पुर्व-पश्चिम अधिकतम लम्बाई ११५ कि.मि. र उत्तर-दक्षिण अधिकतम चौडाई ३७ कि.मि. रहेको छ । सुर्खेत जिल्लाको सदरमु